भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन

भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन

रोदिक खबर

११, आश्विन २०७७
  • 3.5K
    SHARES
  • भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन

    काठमाडौं ।  भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन भएको छ । अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बनेका सिंहको आईतवार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो । लामा समयदेखि बिरामी रहेका उनको आज मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    यसको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । उनको मृत्युमा मोदीले दुख व्यक्त गरेका छन् ।एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०९:४५:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको