पूर्व सीबीआई निर्देशक अश्विनी कुमारले गरे आत्महत्या

पूर्व सीबीआई निर्देशक अश्विनी कुमारले गरे आत्महत्या

रोदिक खबर

२२, आश्विन २०७७
  • 2.5K
    SHARES
  • पूर्व सीबीआई निर्देशक अश्विनी कुमारले गरे आत्महत्या

    काठमाडौं । भारतका पूर्व राज्यपाल तथा केन्द्रिय अन्वेषण ब्यूरोका पूर्व निर्देशक अश्विनी कुमारले आत्महत्या गरेका छन् ।भारतको हिमाञ्चल प्रदेशका पुलिस महानिर्देशक रहेका उनले बुधवार आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    उनले शिमलास्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी २००८ देखि २०१० सम्म सीबीआईका निर्देशक थिए । उनले ७० वर्षको उमेरमा आत्महत्या गरेका हुन् ।

    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ०९:३९:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको