काठमाडौं । सोसल मिडियामा अहिले एउटा तस्वीर अत्याधिक भाइरल बनिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो रुख सुन कलरको भएकोले यसलाई सुनको भन्ने गरिएको हो । यो रुख १४ सय वर्ष पुरानो रहेको छ ।
यसको विशेषता भनेको सुनका जस्ता पात रहेका छन् । यसको पात देख्दा हामी सबैलाई सुन जस्तै लाग्छ । यो रुख चीनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सोसल मिडियामा अहिले प्रयोगकर्ताहरुले यसको फोटोमा विभिन्न प्रतिक्रियाहरु दिईरहेका छन् ।
एजेन्सी तथा लोकपथ डटकमको सहयोगमा