शुक्रवार, भाद्र २६ गते २०८३

नम्रता श्रेष्ठलाई मिस नेपाल-२०२० को उपाधि

नम्रता श्रेष्ठलाई मिस नेपाल-२०२० को उपाधि

रोदिक खबर

२०, मंसिर २०७७
  • 3.8K
    SHARES
  • नम्रता श्रेष्ठलाई मिस नेपाल-२०२० को उपाधि

    काठमाडौं । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । 

    na.jpg

    उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् ।

    मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।

    प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २१:०८:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको