शुक्रवार, भाद्र २६ गते २०८३

हलिउड अभिनेत्री बेनेसा हेजेन्सका भाईरल तस्वीर

हलिउड अभिनेत्री बेनेसा हेजेन्सका भाईरल तस्वीर

रोदिक खबर

८, भाद्र २०७७
  • 6.0K
    SHARES
  • हलिउड अभिनेत्री बेनेसा हेजेन्सका भाईरल तस्वीर

    काठमाडौं । बेनेसा हेजेन्स सधै लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । त्यसैले त हलिउड अभिनेत्री उनी घरबाट बाहिर निस्कने बितिकै मिडियाको क्यामरमा कदै हुन्छिन् ।

    केही दिन अगाडि पनि उनी लस एन्जलको सडकमा देखिएकी थिइन् । जहाँ उनको सुन्दर तस्वीर खिचिएको छ । जुन तस्बिर इन्टरनेटमा भाईरल भइरहेका छन् ।

    लुक्सको कुरा गर्ने हो भने अभिनेत्री वेनेसा न्युड कलरको डीप नेक ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनले ब्राउन कलरको स्यान्डल लगाएकी छन् । गलामा उनले निलो रंगको नेकलेस, मुखमा कलो माक्स र म्यासी हेरयर स्टाइल समेत देख्न सकिन्छ ।

    यी सबैले उनको लुक्सलाई परफेट बनाएको छ । यो लुक्समा उनले तस्बिरका केही पोज समेत दिएकी छन् । कोरोनाको कारणले काम प्रभावित भएपछि केही बिश्राममा रहेकी उनी अहिले काममा फर्किएकी छन् ।

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:१५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको