१. सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ?
- हिमालयन पर्वत श्रृखला
२. विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ?
- चीन
३. २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ?
- मेक्सिको
४.“बाली” कुन देशको शहर हो ?
- इण्डोनेशिया
५. समुद्री सतहबाट जमिनको औषत उचाइ कति छ ?
- ८७५ मि.
६. आल्मुनियम सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ?
- अमेरिका
७. तामा सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ?
- चिली
८. कोईला सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ?
- चीन
९. पेट्रोल सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ?
- साउदी अरव
१०. दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलाई के भनिन्छ ?
- पम्पाज
११. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर कुन हो ?
- बोलिभियाको लापाज
१२. सरदर कति मिटर समुद्र सतहदेखिको उचाइको परिवर्तनमा १ डिग्री तापक्रम फरक हुन्छ ?
- १६५ मिटर
१३. सबै धर्मका मानिसहरूलाई खुला रहने लोटस मन्दिर कुन दक्षिण एशियाली मूलुकमा रहेको छ ?
- भारत
१४ं. विश्वकै जल स्रोतको धनी देश भनेर कसलाई चिनिन्छ ?
- ब्राजिल
१५. एशियाको निलो मुटु भनेर केलाई चिनिन्छ ?
- वैकाल ताल
१६. जनसंख्याको आधारमा सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ?
- इथियोपिया
१७. संसारको सबैभन्दा होचो भाग कुन हो ?
- मृतसागर (इजरायल)
१८. विश्वकै सबैभन्दा ठूलो मरूभूमि कुन हो ।
- सहारा मरूभूमि
१९. “मरुभूमिको हिरा” भनेर कुन देशलाई चिनिन्छ ?
- लिविया
२०. क्षेत्रफलको आधारमा विश्वका पाँच ठूला भू–परिवेष्ठित राष्ट्रको नाम के के हो ?
- कजाकस्तान, मंगोलिया, नाइजर, चाड, माली
२१. विश्वमै सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो ?
- ब्राजिल
२२. विश्वकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने देश कुन हो ?
- अमेरिका
२३. विश्वमा सबैभन्दा धेरै मात्रामा पाइने धातु कुन हो ?
- आल्मुनियम
२४. आधा रातमा सूर्य उदाउने देश कुन हो ?
- नर्वे
२५. भूकम्पको देश भनेर कुन देशलाई चिनिन्छ ?
- जापान