राष्ट्रिय बाणिज्य बैकले मातहतको कार्यालयका लागि जागिर खुलायो [विज्ञापनसहित]

राष्ट्रिय बाणिज्य बैकले मातहतको कार्यालयका लागि जागिर खुलायो [विज्ञापनसहित]

रोदिक खबर

८, भाद्र २०७७
  • 8.6K
    SHARES
  • राष्ट्रिय बाणिज्य बैकले मातहतको कार्यालयका लागि जागिर खुलायो [विज्ञापनसहित]

    काठमाडौ । राष्ट्रिय बाणिज्य बैकको मातहतमा रहेको वित्तिय संस्था आरबीबी मर्चेण्ड बैंकिङ्ग लिमिटेडले कर्मचारीका लागि आवेदन खुलाएको छ । आरबीबी मर्चेण्ड बैंकिङ्ग लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को एक सहायक कम्पनी हो । जसको १०० प्रतिशत इक्विटी होल्डिंग रहेको छ। आरबीबी मर्चन्ट बैंकिंग लिमिटेड (आरबीबीएम) लाई जनवरी २९, २०१६ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरिएको थियो ।

    नेपाल सेक्यूरिटी बोर्ड (सेबोन) द्वारा धितो व्यवसाय ब्यक्ति (मर्चन्ट बैंकर) नियमावली २०१६ अनुसार मर्चन्ट बैंकिंग अपरेटिंग लाइसेन्स प्रदान गरिएको थियो। उसले आवश्यक कर्मचारीका लागि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापनबाट थप जानकारी लिनुहोस् । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

    Vacancy_RBB_Merchant-586x1024-1.jpg

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १७:३२:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको