'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक

'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

४, फाल्गुण २०७७
  • 3.9K
    SHARES
  • 'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौँ । नायक पल शाह र नायिका  स्वस्तिमा खड्का फिचर्ड 'ज्यानमारा मुस्कान' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ।  गीतमा  दुर्लभ केसीको शब्द रहेको छ भने  आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ।  
    Screenshot (4).png

    सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन।  भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।  भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।  
     

    प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १४:०९:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको