शुक्रवार, भाद्र २६ गते २०८३

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

रोदिक खबर

२४, फाल्गुण २०७७
  • 8.7K
    SHARES
  • सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

    काठमाडौं / सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित र कम अभाव भएको भन्दै थप बजेट माग गरेको छ । विभिन्न नौ वटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ ।

    अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा छन् । विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने, “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०८:०२:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको