'तिमी छौ र' बोलको गीत सार्वजनिक

'तिमी छौ र' बोलको गीत सार्वजनिक

रोदिक खबर

१३, श्रावण २०७८
  • 4.0K
    SHARES
  • 'तिमी छौ र' बोलको गीत सार्वजनिक
     
    काठमाडौं ।   अभिनेत्री नन्दिता केसी र  व्यवसायी पुर्ण लम्साल अभिनित  'तिमी छौ र' बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ।  

    रोमाण्टिक भर्सनको यो गीतको छायांकन अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो। भिडियोमा  शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  
     
    पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले यस गीतलाई हेरेर माया गरिदिन सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन्।  
    भिडियो लिंक: https://youtu.be/I07JL0bBdfA

    प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १४:२२:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको