खोटाङ । नेपाल जन्मथलाे भई लामाे समयदेखि अमेरिका कर्मथलाे बनाईरहेका गाएक बिश्वास गजमेरले अन्धाे हुन्छ माया बाेलकाे गितकाे भिडियाे सार्वजनिक गरेका छन ।
गीतमा बिश्वासकाे स्वर बिकास संगम राईकाे शब्द बिक्रम राईकाे संगित र देबेश राईकाे एरेन्ज रहेकाे छ ।
त्यसैगरि सार्वजनिक भिडियाेमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गकाे अभिनय बिशाल थापाकाे छायाँकन र ज्वाला राईकाे निर्देशन तथा सम्पादन रहेकाे छ ।