शिक्षक लाइसेन्स सम्बन्धि अत्यन्तै जरुरी सूचना [ सूचनासहित ]

शिक्षक लाइसेन्स सम्बन्धि अत्यन्तै जरुरी सूचना [ सूचनासहित ]

रोदिक खबर

१२, आश्विन २०७७
  • 14.0K
    SHARES
  • शिक्षक लाइसेन्स सम्बन्धि अत्यन्तै जरुरी सूचना [ सूचनासहित ]

    काठमाडौ । शिक्षक सेवा आयोगको च. नं. ५७ मिति २०७७ / ०६ / ०१ को प्राप्त पत्र तथा अध्ययन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धित कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन नं. ३२, ३३, ३४, ३५ र ३६ का अध्यापन अनुमति पत्रको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुले अध्यापन अनुमति प्रमाण पत्रको लागि तपसिलमा उल्लेखित कागजात सहित यस निर्देशनालय (शिक्षा विकास निर्देशनालय प्रदेश नं. २ जनकपुरधाम धनुषा) को शिक्षक सेवा शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको ब्यहोरा अनुरोध छ । बाँकी जानकारी सूचना प्रतिबाट लिनुहोला ।

    teacher.jpg

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - ०९:३९:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको