शुक्रवार, भाद्र २६ गते २०८३

संसारको ध्यान तान्यो यि मोडेलको यस्तो कम्मरले । (हेर्नुहोस फोटोफिचर)

संसारको ध्यान तान्यो यि मोडेलको यस्तो कम्मरले । (हेर्नुहोस फोटोफिचर)

रोदिक खबर

१६, आश्विन २०७७
  • 5.0K
    SHARES
  • संसारको ध्यान तान्यो यि मोडेलको यस्तो कम्मरले ।  (हेर्नुहोस फोटोफिचर)

    एजेन्सी । जुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन्।महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले कडा मेहनत गर्ने गर्छन् ।

    1-300x200-1.jpeg
    भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् । उनि बारुले कम्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छिन् ।उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ ।

    2-300x169-1.jpeg
    एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

    साभार : GNews Nepal

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - २२:३०:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको