कोरोना संक्रमित फेला परेपछि हलेसी मन्दिर परिषरमा आवागमनमा रोक

कोरोना संक्रमित फेला परेपछि हलेसी मन्दिर परिषरमा आवागमनमा रोक

रोदिक खबर

१७, कार्तिक २०७७
  • 3.9K
    SHARES
  • कोरोना संक्रमित फेला परेपछि हलेसी मन्दिर परिषरमा आवागमनमा रोक

    कोरोना संक्रमित फेला परेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दिर परिषरमा आवागमनमा रोक लगाइएको छ ।

    सोही वडामा दुई जनालाई कोरोना संक्रमण भएको पूष्टि भएपछि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले त्रिधार्मिकस्थल हलेसी परिषरमा हुने आवागमनमा रोक लगाएको हो ।

    मन्दिर परिषरमा हुने आवागमनका कारण संक्रमण फैलिने त्रास बढेकाले अर्को सूचना प्रकाशति नहुञ्जलेसम्मका लागि आवागमनमा रोक लगाइएको समितिले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०६:२५:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको