खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला ।(फोटो फिचर)

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला ।(फोटो फिचर)

रोदिक खबर

८, माघ २०७७
  • 3.7K
    SHARES
  • खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला ।(फोटो फिचर)

    खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला । लटरम्म फलेको सुन्तलाले नुहिएको हाँगालाई टेको हालेर संरक्षण गरिरहेको देखिन्छ । घोर्लेका ३४ घरमध्ये सबै घरले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् । सो गाउँबाट वार्षिक करिब करोडको सुन्तला निकासी हुने गरेको छ । 

     

    orange at ghorle photo_daman6.jpg

    orange at ghorle photo_daman2.jpgorange at ghorle photo_daman.jpgorange at ghorle photo_daman7.jpgorange at ghorle photo_daman8.jpgorange at ghorle photo_daman9.jpgorange at ghorle photo_daman1.jpg

    प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १६:१४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको