घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

रोदिक खबर

१, भाद्र २०७७
  • 3.8K
    SHARES
  • घट्यो सुनको मूल्य

    भदौ १ सोमवार
    काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोवार भएको छ । आइतवार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमवार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।


    यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ भने सोमवार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १४:५७:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको